Blogger: Terai.com - Create post:
चैत्र १४ बारा
डुमरवाना उच्च माध्यमिक विधालयमा अध्यनरत तिन जना विधार्थिहरुले राष्ट्रिय उच्च माध्यमिक विधालय फतेपुरमा निर्धारित परिक्षा केन्द्रमा अरु परिक्षार्थिहरुको तुलनामा दृष्टिविहिन विधार्थिहरुलाई अतिरिक्त समय संगै सहयोगिको भरमै परिक्षा दिदै आएका हुन् ।
'via Blog this'
चैत्र १४ बारा
डुमरवाना उच्च माध्यमिक विधालयमा अध्यनरत तिन जना विधार्थिहरुले राष्ट्रिय उच्च माध्यमिक विधालय फतेपुरमा निर्धारित परिक्षा केन्द्रमा अरु परिक्षार्थिहरुको तुलनामा दृष्टिविहिन विधार्थिहरुलाई अतिरिक्त समय संगै सहयोगिको भरमै परिक्षा दिदै आएका हुन् ।
पाठयपुस्तक तथा लेख्ने समाग्रीको अभावमा बाराका दृष्टीविहिन विधार्थीहरुले सहयोगिको भरमा यस वर्षको प्रवेशीका परिक्षा दिईरहेका छन् । कक्षा नौ र दशमा अध्ययन गरिरहेकै वेला देखि आफुहरुलाई शिक्षा मन्त्रालयले पाठ्यपुस्तक संगै व्रे लिपिका सामाग्रिहरु उपलब्द गराउन नसकेकाले सहयोगि कै भरमा दृष्टिविहिन विधार्थिहरु अध्ययन गरेका थिए ।
कक्षा आठ पास गरेको विधार्थिलाई सहयोगि वनाई प्रवेशिका परिक्षाको प्रश्न पत्र उसैले पढेर सुनाए पश्चात आफुले भनेको उत्तर उत्तरपुस्तिकामा सहयोगिले लेख्ने गरेको हुनाले त्यति सन्तुष्टि नभएको दृष्टीविहिन परिक्षार्थि कल्पना ढकालले वताईन् ।
प्रवेशिका परिक्षा निर्देशिका २०६८ ले दृष्टीविहिन विधार्थिहरुको लागि शैक्षिक समाग्री सहित ब्रे लिपिका माध्यमले लेख्ने समाग्री तथा प्रबेशिका परिक्षाको प्रश्न पत्र समेत हुनु पर्ने भए तापनि शिक्षा मन्त्रालयले समयमै उपलब्ध नगराएको हुनाले अक्तिरित्त समय संगै सहयोगि राखेर परिक्षा लिएको केन्द्राअध्यक्ष रामकिशन सुवेद्विले वताउनु भयो । त्यसै त दृष्टीविहिनहरुका लागि यस संसार अंन्धकार नै छ । तथा अफुले आङ्खनो जिवन सजिलै संग गुजारा गर्नको लागि विभिन्न निकायको सहयोगमा अध्ययन गरेको भए तापनि शिक्षा मन्त्रालयले समयमै शैक्षिक समाग्रीको व्यवस्था नगरेको हुनाले झन समस्या जटिल हुदै गएको दृष्टीविहिन विधार्थीहरुको ठमयाई रहेको छ । परिक्षा नियन्त्रण कार्यलयले परिक्षालाई मर्यादित वनाउन कुनै कसर बाकि राखेको छैन् होला तर दृष्टीविहिन विधार्थीहरुको लागि ब्रे लिपिको माध्यमले पढन लेख्न जान्ने भएकाले अरुकै भरमा प्रबेशिका जस्तो महत्वपुर्ण परिक्षा भरैमा भर पर्ने भएकोले झन दुःखदायि भएको देखिन्छ ।
'via Blog this'
No comments
Post a Comment