Ads-728

Ads-728

Cat-2

Cat-3

event's

» »Unlabelled » अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्य कर्मी संगठन पर्साको प्रथम अधिवेशन सम्पन्न । ।

Terai.com:


वीरगंज,पर्सा १७ चैत्र
अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्य कर्मी संगठन पर्साको सम्पन्न प्रथम अधिवेशनले कामेश्वर प्रसाद चौरसियाको अध्यक्षतामा २७ सदस्यीय नया कार्यसमिति गठन गरेको छ । जसको उपाध्यक्षदयमा बबन सिंह, रामविनय गुप्ता, सचिव संरोज गिरी र कोषाध्यक्ष देवकान्त मिश्रँ रहनु भएको छ । त्यसैगरी सदस्यहरुमा अमृतभगत कोईरी, सिकेन्द्र जैसवाल, राजकुन्दन साह, आश मोहनी चौधरी, माया साह, ढोलेन्द्र प्रसाद यादव र यमुना प्रसाद चौरसिया लगायतका रहनु भएको छ । यस अघि नारायणी उपक्षेत्रिय अस्पतालको मेडिकल काउन्सीलको भवनमा सम्पन्न अधिवेशनमा प्रमुख अतिथी एकिकृत नेकपा माओवादी भोजपुरा राज्य सेक्रेटरी अंजना विंङखे, पर्सा ईन्चार्ज रामअश्रय राम, संगठनका केन्द्रिय सह संयोजक बामदेव हजरा, भोजपुरा संयोजक नागमणी पटेल, सह संयोजक सुबास गुप्ता, अनेरास्वीयुका केन्द्रिंय सदस्य रामबाबु बैठा, स्वास्थ्यकर्मी संगठनका अशोक जैसवाल, गैर सरकारी स्वास्थ्य संघका केन्द्रिंय सदस्य संजिव यादव लगायतले आ आफनो मन्तव्य व्यक्त गरेका थिए ।


'via Blog this'
«
Next
Newer Post
»
Previous
Older Post

About the Author Mero samay

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

No comments

event's

strike

strike

Child

Child
अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्य कर्मी संगठन पर्साको प्रथम अधिवेशन सम्पन्न । ।
Terai.com:


वीरगंज,पर्सा १७ चैत्र
अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्य कर्मी संगठन पर्साको सम्पन्न प्रथम अधिवेशनले कामेश्वर प्रसाद चौरसियाको अध्यक्षतामा २७ सदस्यीय नया कार्यसमिति गठन गरेको छ । जसको उपाध्यक्षदयमा बबन सिंह, रामविनय गुप्ता, सचिव संरोज गिरी र कोषाध्यक्ष देवकान्त मिश्रँ रहनु भएको छ । त्यसैगरी सदस्यहरुमा अमृतभगत कोईरी, सिकेन्द्र जैसवाल, राजकुन्दन साह, आश मोहनी चौधरी, माया साह, ढोलेन्द्र प्रसाद यादव र यमुना प्रसाद चौरसिया लगायतका रहनु भएको छ । यस अघि नारायणी उपक्षेत्रिय अस्पतालको मेडिकल काउन्सीलको भवनमा सम्पन्न अधिवेशनमा प्रमुख अतिथी एकिकृत नेकपा माओवादी भोजपुरा राज्य सेक्रेटरी अंजना विंङखे, पर्सा ईन्चार्ज रामअश्रय राम, संगठनका केन्द्रिय सह संयोजक बामदेव हजरा, भोजपुरा संयोजक नागमणी पटेल, सह संयोजक सुबास गुप्ता, अनेरास्वीयुका केन्द्रिंय सदस्य रामबाबु बैठा, स्वास्थ्यकर्मी संगठनका अशोक जैसवाल, गैर सरकारी स्वास्थ्य संघका केन्द्रिंय सदस्य संजिव यादव लगायतले आ आफनो मन्तव्य व्यक्त गरेका थिए ।


'via Blog this'
«
Next

Newer Post

»
Previous

Older Post


No comments:

Cat-5

Cat-6