Ads-728

Ads-728

Cat-2

Cat-3

event's

» »Unlabelled » साहित्यीक तथा पत्रकारिता क्षेत्रमा योगदान पु¥याएका ७ जना सम्मानित ।




वीरगंज १८ चैत्र
दीप गोविन्द्र स्मृति समाज काठमाण्डौले आज वीरगंजमा एक कार्यक्रमका साहित्यीक तथा पत्रकारिता क्षेत्रमा योगदान पु¥याएका ७ जना सम्मान गरेको छ । जिल्ला बाल कल्या समिति वीरगंजको सभाहलमा आयोजित सम्मान कार्यक्रममा कार्यक्मका प्रमुख अतिथी वरिष्ठ साहित्यकार डा दिपनारायण मिश्राले दीप गोविन्द नामिद पुरस्कार ४ जनालाई, धच गोतामे स्मृति पुरस्कार १ जना, गोपाल गोतामे पुरस्कार १ र सम्मान १ गरी ७ जनालाई सम्मान गर्नुभएको छ । दीप गोविन्द नामिद पुरस्कार नगर १५ हजार सहित दोसल्ला ओढाई प्रमाण पत्र प्रदान गरी सनत रेग्मी, मोहन राज शर्मा, भाउ पन्थी र भुवन ढुंगानालाई सम्मानित गरिएको हो । त्यसैगरी गोपाल गोतामे पुरस्कार पत्रकार चन्द्र किशोर झालाई नगद १० हजार प्रदान गरी दोसल्ला ओढाई प्रमाणपत्र प्रदान गरी स्वर्गिय गोपाल गोतामेकी धर्मपत्नी सुधा गौतमले सम्मान गर्नुभएको थियो । त्यसैगरी धनु गोतामे स्मृति पुरस्कार श्याम प्रसाद शर्मा र डा संगिता वर्मालाई नगर १० हजार प्रदान गरी दोसल्ला ओढाई प्रमाण पत्र प्रदान गरी सम्मान समेत गरिएको थियो । सम्मान कार्यक्रम समाजका अध्यक्ष ध्रुवचन्द्र गौतमको सभापतीत्वमा सम्पन्न भएको थियो । सम्मान कार्यक्रम पश्चात नेपाल प्रज्ञा प्रतिष्ठान र भोजपुरी वाङमय प्रतिष्ठानको संयुक्त आयोजनामा एक दिने अन्तरक्रिया कार्यक्रमको समेत आयोजना गरिएको थियो । भोजपुरी आख्यानको विकास र वर्तमान् अवस्था” तथा “भोजपुरी नेपाली अनुवादः समस्या र समाधान” विषयक अन्तरकृया कार्यक्रममा बक्ताहरुले आ आफनो विचार व्यक्त गरेका थिए । अन्तरक्रिया कार्यक्रम प्रतिष्ठानका पर्सा अध्यक्ष गोपाल अस्कले सभापतीत्व गर्नुभएको थियो भन्ने कार्यक्रम संचालन डा विशम्भर शर्माले गर्नुभएको थियो ।

«
Next
Newer Post
»
Previous
Older Post

About the Author Mero samay

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

No comments

event's

strike

strike

Child

Child
साहित्यीक तथा पत्रकारिता क्षेत्रमा योगदान पु¥याएका ७ जना सम्मानित ।



वीरगंज १८ चैत्र
दीप गोविन्द्र स्मृति समाज काठमाण्डौले आज वीरगंजमा एक कार्यक्रमका साहित्यीक तथा पत्रकारिता क्षेत्रमा योगदान पु¥याएका ७ जना सम्मान गरेको छ । जिल्ला बाल कल्या समिति वीरगंजको सभाहलमा आयोजित सम्मान कार्यक्रममा कार्यक्मका प्रमुख अतिथी वरिष्ठ साहित्यकार डा दिपनारायण मिश्राले दीप गोविन्द नामिद पुरस्कार ४ जनालाई, धच गोतामे स्मृति पुरस्कार १ जना, गोपाल गोतामे पुरस्कार १ र सम्मान १ गरी ७ जनालाई सम्मान गर्नुभएको छ । दीप गोविन्द नामिद पुरस्कार नगर १५ हजार सहित दोसल्ला ओढाई प्रमाण पत्र प्रदान गरी सनत रेग्मी, मोहन राज शर्मा, भाउ पन्थी र भुवन ढुंगानालाई सम्मानित गरिएको हो । त्यसैगरी गोपाल गोतामे पुरस्कार पत्रकार चन्द्र किशोर झालाई नगद १० हजार प्रदान गरी दोसल्ला ओढाई प्रमाणपत्र प्रदान गरी स्वर्गिय गोपाल गोतामेकी धर्मपत्नी सुधा गौतमले सम्मान गर्नुभएको थियो । त्यसैगरी धनु गोतामे स्मृति पुरस्कार श्याम प्रसाद शर्मा र डा संगिता वर्मालाई नगर १० हजार प्रदान गरी दोसल्ला ओढाई प्रमाण पत्र प्रदान गरी सम्मान समेत गरिएको थियो । सम्मान कार्यक्रम समाजका अध्यक्ष ध्रुवचन्द्र गौतमको सभापतीत्वमा सम्पन्न भएको थियो । सम्मान कार्यक्रम पश्चात नेपाल प्रज्ञा प्रतिष्ठान र भोजपुरी वाङमय प्रतिष्ठानको संयुक्त आयोजनामा एक दिने अन्तरक्रिया कार्यक्रमको समेत आयोजना गरिएको थियो । भोजपुरी आख्यानको विकास र वर्तमान् अवस्था” तथा “भोजपुरी नेपाली अनुवादः समस्या र समाधान” विषयक अन्तरकृया कार्यक्रममा बक्ताहरुले आ आफनो विचार व्यक्त गरेका थिए । अन्तरक्रिया कार्यक्रम प्रतिष्ठानका पर्सा अध्यक्ष गोपाल अस्कले सभापतीत्व गर्नुभएको थियो भन्ने कार्यक्रम संचालन डा विशम्भर शर्माले गर्नुभएको थियो ।

«
Next

Newer Post

»
Previous

Older Post


No comments:

Cat-5

Cat-6