Ads-728

Ads-728

Cat-2

Cat-3

event's

» »Unlabelled » जेष्ठ नागरिक संघ पर्सा तदर्थ समिति गठन ।

वीरगंज १७ चैत्र 
वीरगंजमा सम्पन्न भएको जेष्ठ नागरिकको भेलाले समाजसेवी पशुपति विक्रम शाहको अध्यक्षतामा जेष्ठ नागरिक संघ पर्सा तदर्थ समिति गठन भएको छ । जेष्ठ नागरिक संजालका राष्ट्रिय अध्यक्ष डा गोैरी शंकर दासको अध्यक्ष्ँतामा आज वीरगंजको होटल सम्झनामा भएको जेष्ठ नागरिकको भेलाले शाहको अध्यक्षतामा तदर्थ समिति गठन गरिएको हो । नव गठित तदर्थ समितिले चैत्र मसान्त भित्र पूर्णता प्राप्त गरी कार्यसमिति विस्तार गरी जेष्ठ नागरिकहरुको हकअधिकार,सुविधा तथा कल्याणका लागि अन्य सवै उपायहरु अबलम्ब गराउने संघका अध्यक्ष पशुपति विक्रम शाहले बताउनु भयो । संघले जेष्ठ नागरिक सम्बन्धी भएका कानुन व्यवस्था, नीति नियमहरु, उपलब्ध सेवा सुविधाहरु तथा संस्थागत संरचनाहरु अध्ययन, अनुसन्धान र अनुगमन गरी जेष्ठ नागरिकहरुलाई मानव अधिकारका मापदण्ड बमोजिम मर्यादित जिवन यापन गर्ने सम्बन्धी विषयलाई राज्य तथा समाजलाई आवश्यक सहयोग सल्लाह तथा सुझाव उपलब्ध गराउने सचेत गराउने उदेश्य रहेको संघले जनाएको छ । भेलामा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जीवी अधिकारी, संजालका राष्ट्रिय महासचिव छत्र प्रधान, डा रेवत बहादुर खत्री, डा श्याम सुन्दर दास, महिला विकास कार्यालय पर्साका संयोजक उर्वरा लुईटेल, पत्रकार जगदिश शर्मा, समाजसेवी उषा शाह र योगेन्द्र साह लगायतले आ आफनो मन्तव्य व्यक्त गरेका थिए । 



'via Blog this'
«
Next
Newer Post
»
Previous
Older Post

About the Author Mero samay

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

No comments

event's

strike

strike

Child

Child
वीरगंज १७ चैत्र 
वीरगंजमा सम्पन्न भएको जेष्ठ नागरिकको भेलाले समाजसेवी पशुपति विक्रम शाहको अध्यक्षतामा जेष्ठ नागरिक संघ पर्सा तदर्थ समिति गठन भएको छ । जेष्ठ नागरिक संजालका राष्ट्रिय अध्यक्ष डा गोैरी शंकर दासको अध्यक्ष्ँतामा आज वीरगंजको होटल सम्झनामा भएको जेष्ठ नागरिकको भेलाले शाहको अध्यक्षतामा तदर्थ समिति गठन गरिएको हो । नव गठित तदर्थ समितिले चैत्र मसान्त भित्र पूर्णता प्राप्त गरी कार्यसमिति विस्तार गरी जेष्ठ नागरिकहरुको हकअधिकार,सुविधा तथा कल्याणका लागि अन्य सवै उपायहरु अबलम्ब गराउने संघका अध्यक्ष पशुपति विक्रम शाहले बताउनु भयो । संघले जेष्ठ नागरिक सम्बन्धी भएका कानुन व्यवस्था, नीति नियमहरु, उपलब्ध सेवा सुविधाहरु तथा संस्थागत संरचनाहरु अध्ययन, अनुसन्धान र अनुगमन गरी जेष्ठ नागरिकहरुलाई मानव अधिकारका मापदण्ड बमोजिम मर्यादित जिवन यापन गर्ने सम्बन्धी विषयलाई राज्य तथा समाजलाई आवश्यक सहयोग सल्लाह तथा सुझाव उपलब्ध गराउने सचेत गराउने उदेश्य रहेको संघले जनाएको छ । भेलामा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जीवी अधिकारी, संजालका राष्ट्रिय महासचिव छत्र प्रधान, डा रेवत बहादुर खत्री, डा श्याम सुन्दर दास, महिला विकास कार्यालय पर्साका संयोजक उर्वरा लुईटेल, पत्रकार जगदिश शर्मा, समाजसेवी उषा शाह र योगेन्द्र साह लगायतले आ आफनो मन्तव्य व्यक्त गरेका थिए । 



'via Blog this'
«
Next

Newer Post

»
Previous

Older Post


No comments:

Cat-5

Cat-6