Ads-728

Ads-728

Cat-2

Cat-3

event's

» »Unlabelled » Google+ Silnayas News

Google+:वीरगंज, पर्सा
चैत्र १४ गते
जिल्ला प्रहरी कार्यालय पर्साको प्रारगनभित्र पिडित तथा अनुसन्धानको क्रममा रहेको महिला तथा बालबालिकाहरुको लागि सुविधा सम्पन्न आवास गृहका लागि आज एक समारोह विच शियान्यास गरिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साले उपलब्ध गराएको १५ धुर जग्गामा बालबालिका तथा महिला सेवा केन्द्र वीरगंजले विभिन्न संस्थाको आर्थिक सहयोगमा करिब ३५ लाखको लागतमा ६ कोठे दुईतल्ले निर्माण हुन लागेको भवनको शिलान्यास समाज सेवी कृष्णमोहन क्यालले गर्नुभएको छ । शिलान्यास पश्चात आयोजित एक समारोहका पर्साका प्रमुख जिल्ला अधिकारी शम्भु कोईरालाले गोष्ठी सेमिनारबाट महिला तथा बालबालिकाहरुको उद्धार गर्न नसकिने भएकोले पिडितमा रहेका महिला तथा बालबालिकाहरुलाई संरक्षण गर्न सहयोगिता दाताहरु संग आग्रह गर्नुभयो । कार्यक्रममा पर्साका प्रहरी उपरिक्षक रमेश खरेलले जनसहभागिता र प्रहरीको सहयोगमा निर्माण हुन लागेको आवास गृह नेपालकै नमुनाको रुपमा हुने बताउनु भएको छ । कार्यक्रममा भारतीय दुतावास वीरगंजका महावाणिज्य दुत आशुतोष अग्रवाल, वरिष्ठ प्रहरी उपरिक्षक पंकज श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेको थिए । कार्यक्रमको अध्यक्षता एव कार्यक्रमबारे प्रकाश सस्थाका अध्यक्ष्ँ विश्वकरण जैनले गर्नुभएको थियो भन्ने कार्यक्रमको संचालक वीरगंज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष्ँ गणेश लाठले गर्नुभएको थियो ।

'via Blog this'
«
Next
Newer Post
»
Previous
Older Post

About the Author Mero samay

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

No comments

event's

strike

strike

Child

Child
Google+ Silnayas News
Google+:वीरगंज, पर्सा
चैत्र १४ गते
जिल्ला प्रहरी कार्यालय पर्साको प्रारगनभित्र पिडित तथा अनुसन्धानको क्रममा रहेको महिला तथा बालबालिकाहरुको लागि सुविधा सम्पन्न आवास गृहका लागि आज एक समारोह विच शियान्यास गरिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साले उपलब्ध गराएको १५ धुर जग्गामा बालबालिका तथा महिला सेवा केन्द्र वीरगंजले विभिन्न संस्थाको आर्थिक सहयोगमा करिब ३५ लाखको लागतमा ६ कोठे दुईतल्ले निर्माण हुन लागेको भवनको शिलान्यास समाज सेवी कृष्णमोहन क्यालले गर्नुभएको छ । शिलान्यास पश्चात आयोजित एक समारोहका पर्साका प्रमुख जिल्ला अधिकारी शम्भु कोईरालाले गोष्ठी सेमिनारबाट महिला तथा बालबालिकाहरुको उद्धार गर्न नसकिने भएकोले पिडितमा रहेका महिला तथा बालबालिकाहरुलाई संरक्षण गर्न सहयोगिता दाताहरु संग आग्रह गर्नुभयो । कार्यक्रममा पर्साका प्रहरी उपरिक्षक रमेश खरेलले जनसहभागिता र प्रहरीको सहयोगमा निर्माण हुन लागेको आवास गृह नेपालकै नमुनाको रुपमा हुने बताउनु भएको छ । कार्यक्रममा भारतीय दुतावास वीरगंजका महावाणिज्य दुत आशुतोष अग्रवाल, वरिष्ठ प्रहरी उपरिक्षक पंकज श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेको थिए । कार्यक्रमको अध्यक्षता एव कार्यक्रमबारे प्रकाश सस्थाका अध्यक्ष्ँ विश्वकरण जैनले गर्नुभएको थियो भन्ने कार्यक्रमको संचालक वीरगंज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष्ँ गणेश लाठले गर्नुभएको थियो ।

'via Blog this'
«
Next

Newer Post

»
Previous

Older Post


No comments:

Cat-5

Cat-6