Ads-728

Ads-728

Cat-2

Cat-3

event's

» »Unlabelled » जेठ १४ भित्रै सङ्घीयतासहितको लोकतान्त्रिक संविधान आउने ।

चैत्र १९ वीरगंज, पर्सा
उद्योग मन्त्री अनिलकुमार झाले जेठ १४ भित्रै सङ्घीयतासहितको लोकतान्त्रिक संविधान आउनेमा आफू विश्वस्त रहेको बताउनुभएको छ ।
 रिपोर्टस क्लब पर्साले आज वीरगंजमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री झाले प्रमुख तीनदलबीच शान्ति प्रक्रियाका सम्बन्धमा महत्वपूर्ण सहमति भएकाले त्यसको जगमा उभिएर जेठ १४ भित्रै सङ्घीयतासहितको लोकतान्त्रिक संविधान जारी हुने बताउनुभयो । संघिय सद्भावना पार्टीका अध्यक्षसमेत रहनुभएका मन्त्री झाले सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता र सहभागितामूलक लोकतन्त्र नयाँ संविधानको विशेषता हुने बताउनुभयो । नेपाललाई भौगोलिक आधारमा तीनवटा सघिय वा राज्य बनाउनु उपयुक्त हुने आफ्नो दलको अडान रहेको स्पष्ट पार्नुभयो । मन्त्री झाले २०६९ बैशाख ८, ९ र १० गते बीरगंजमा संघिय सदभावना पार्टीको राष्ट्रिय महाअधिवेशन गराने र महाधिवेशनबाट मधेशी मोर्चाको धारणा बारे स्पष्ट हुने जिकिर समेत गर्नुभयो । उहाले महाधिवेशनको बारेमा जानकारी दिदैं सोको सफलताकालागि सबै तिरबाट आप्mनो पार्टीले सहयोग र सदभावको अपेक्षा गरेको बताउनु भयो । भव्य र स्वार्थपूर्ण वातावरणमा सम्पन्न हुने महाधिवेशनमा मुलुकको विभिन्न भागबाट करिब १५ सय प्रतिनिधी प्रवेक्षकहरुको अन्य देशबाट केहि अतिथिहरुको सहभागिता हुने मन्त्री झाले जानकारी गराउनु भयो । पत्रकार सम्मेलनमा पार्टीका उपाध्यक्ष सुनिल रोहित, महासचिव कौशलेन्द्र मिश्रा, सह महासचिव शिवपटेल लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । 



via Blog this'
«
Next
Newer Post
»
Previous
Older Post

About the Author Mero samay

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

No comments

event's

strike

strike

Child

Child
जेठ १४ भित्रै सङ्घीयतासहितको लोकतान्त्रिक संविधान आउने ।
चैत्र १९ वीरगंज, पर्सा
उद्योग मन्त्री अनिलकुमार झाले जेठ १४ भित्रै सङ्घीयतासहितको लोकतान्त्रिक संविधान आउनेमा आफू विश्वस्त रहेको बताउनुभएको छ ।
 रिपोर्टस क्लब पर्साले आज वीरगंजमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री झाले प्रमुख तीनदलबीच शान्ति प्रक्रियाका सम्बन्धमा महत्वपूर्ण सहमति भएकाले त्यसको जगमा उभिएर जेठ १४ भित्रै सङ्घीयतासहितको लोकतान्त्रिक संविधान जारी हुने बताउनुभयो । संघिय सद्भावना पार्टीका अध्यक्षसमेत रहनुभएका मन्त्री झाले सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता र सहभागितामूलक लोकतन्त्र नयाँ संविधानको विशेषता हुने बताउनुभयो । नेपाललाई भौगोलिक आधारमा तीनवटा सघिय वा राज्य बनाउनु उपयुक्त हुने आफ्नो दलको अडान रहेको स्पष्ट पार्नुभयो । मन्त्री झाले २०६९ बैशाख ८, ९ र १० गते बीरगंजमा संघिय सदभावना पार्टीको राष्ट्रिय महाअधिवेशन गराने र महाधिवेशनबाट मधेशी मोर्चाको धारणा बारे स्पष्ट हुने जिकिर समेत गर्नुभयो । उहाले महाधिवेशनको बारेमा जानकारी दिदैं सोको सफलताकालागि सबै तिरबाट आप्mनो पार्टीले सहयोग र सदभावको अपेक्षा गरेको बताउनु भयो । भव्य र स्वार्थपूर्ण वातावरणमा सम्पन्न हुने महाधिवेशनमा मुलुकको विभिन्न भागबाट करिब १५ सय प्रतिनिधी प्रवेक्षकहरुको अन्य देशबाट केहि अतिथिहरुको सहभागिता हुने मन्त्री झाले जानकारी गराउनु भयो । पत्रकार सम्मेलनमा पार्टीका उपाध्यक्ष सुनिल रोहित, महासचिव कौशलेन्द्र मिश्रा, सह महासचिव शिवपटेल लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । 



via Blog this'
«
Next

Newer Post

»
Previous

Older Post


No comments:

Cat-5

Cat-6