Ads-728

Ads-728

Cat-2

Cat-3

event's

» »Unlabelled » राष्ट्रिय अखण्डताका लागि सडकमै पुजा ।



वीरगंज, बैसाख ११ पर्सा
बर्दिया गुलरिया ६ निवासी ४२ बर्षिय राकेश शर्माले भने राष्ट्रिय अखण्डताका लागि सडकमै पुजा अर्चना गरेका छन् । लोकतन्त्र दिवशको अवसरमा सोमबार शर्माले यस्तो पुजाअर्चना गरेका हुन् ।
स्थानीय घण्टाघर चोकमा साझ ५ बजेबाट उनले वैदिक विधि पूर्वक यस्तो पुर्जा अर्चना सुरु गरेका थिए ।  पुजारी अर्जुन प्रसाद घिमिरेले पुजा गराएका थिए । पुजा सकिएपछि शर्माले आफूले क्षणिक आवेश र भावनामा आएर नेपाली जनताले निर्णय गर्न नहुने बताउदै आपसी सद्भाव कायम राखेर मुलुक जोगाउने निर्णय जनताले लिनु पर्ने हालको समयको माग रहेकाले आफू जनता जगाउने उद्देश्यले यो अभियानमा लागि परेको बताए । पुस ९ बाट बर्दियाबाट सुरु गरेको यो अभियान अन्तर्गत आफूले माघ २७ गते नेपालगन्ज,फागुन ७ गते टिकापुर,चैत २७ गते कोहलपुर र हाल वीरगंजमा पुजा अर्चना गरेको र यो अभियानलाई थप निरन्तरता दिने उनले बताए ।

«
Next
Newer Post
»
Previous
Older Post

About the Author Mero samay

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

No comments

event's

strike

strike

Child

Child
राष्ट्रिय अखण्डताका लागि सडकमै पुजा  ।


वीरगंज, बैसाख ११ पर्सा
बर्दिया गुलरिया ६ निवासी ४२ बर्षिय राकेश शर्माले भने राष्ट्रिय अखण्डताका लागि सडकमै पुजा अर्चना गरेका छन् । लोकतन्त्र दिवशको अवसरमा सोमबार शर्माले यस्तो पुजाअर्चना गरेका हुन् ।
स्थानीय घण्टाघर चोकमा साझ ५ बजेबाट उनले वैदिक विधि पूर्वक यस्तो पुर्जा अर्चना सुरु गरेका थिए ।  पुजारी अर्जुन प्रसाद घिमिरेले पुजा गराएका थिए । पुजा सकिएपछि शर्माले आफूले क्षणिक आवेश र भावनामा आएर नेपाली जनताले निर्णय गर्न नहुने बताउदै आपसी सद्भाव कायम राखेर मुलुक जोगाउने निर्णय जनताले लिनु पर्ने हालको समयको माग रहेकाले आफू जनता जगाउने उद्देश्यले यो अभियानमा लागि परेको बताए । पुस ९ बाट बर्दियाबाट सुरु गरेको यो अभियान अन्तर्गत आफूले माघ २७ गते नेपालगन्ज,फागुन ७ गते टिकापुर,चैत २७ गते कोहलपुर र हाल वीरगंजमा पुजा अर्चना गरेको र यो अभियानलाई थप निरन्तरता दिने उनले बताए ।

«
Next

Newer Post

»
Previous

Older Post


No comments:

Cat-5

Cat-6