Ads-728

Ads-728

Cat-2

Cat-3

event's

April 2012

वीरगंज वैशाखः ११ पर्सा
वीरगंज भन्सार कार्यालयले चालू आर्थिक वर्षको चैत मसान्तसम्मको लक्ष्य पुरा गर्न असफल भएको छ ।चैत मसान्तसम्ममा भन्सार राजश्व असुलीतर्पmको लक्ष्यभन्दा पाँच प्रतिशत न्यून राजश्व असुली भएको हो ।
चैत मसान्तसम्ममा भन्सार राजश्वतर्पm १३ अर्ब ३२ करोड ९३ लाखरुपैयाँ असुलीको लक्ष्य तोकिएकोमा १२ अर्ब ७६ करोड रुपैयाँ मात्र राजश्व असुली भएको भन्सार कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।

वीरगंज,वैसाख ११ पर्सा
मुस्लिम समुदायले राज्य पुर्न संरचनामा मुस्लिम पहिचान सहितको संघियताको माग गरेको छ । राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धन पर्साले सोमबार वीरगंजमा आयोजना गरेको पत्रकार सम्मेलनमा आफनो माग अघि सारेको हो । पत्रकार सम्मेलनमा गठबन्धनका जिल्ला अध्यक्ष महम्मद मियांले गठनबन्धनका मागहरु सार्वजनिक गरेका हुन । गठबन्धनका १० सुत्रिय मागहरुमा मुस्लिम समुदायको पृथक पहिचान, सविधान मुस्लिम आयोग, मौलिक हक, राज्य पुनसंरचनामा मुस्लिम पहिचान सहितको संघियता लगायतको मागहरु रहेको छ । त्यसैगरी राज्य पुर्नसंरचनाका दुई विकल्पहरुमा पहिलो भौगोलिक राज्य, स्वायत क्षेत्र र संरक्षित क्षेत्रहरुको प्रस्ताव भएको छ । जस अन्तगर तराईलाई दुई भागमा विभाजन गरेर पूर्वमा मिथिला— भोजपुरा—कोच—मुस्लिम—मधेश र पश्चिममा ल्ुम्बीनी—अवध—मुस्लिम—थारुवान गरी दुईराज्यको नामाकंरण र सिमांकरण गरिर्नुपर्ने माग गरिएको छ ।

वीरगंज, बैसाख ११ पर्सा
बर्दिया गुलरिया ६ निवासी ४२ बर्षिय राकेश शर्माले भने राष्ट्रिय अखण्डताका लागि सडकमै पुजा अर्चना गरेका छन् । लोकतन्त्र दिवशको अवसरमा सोमबार शर्माले यस्तो पुजाअर्चना गरेका हुन् ।
स्थानीय घण्टाघर चोकमा साझ ५ बजेबाट उनले वैदिक विधि पूर्वक यस्तो पुर्जा अर्चना सुरु गरेका थिए ।  पुजारी अर्जुन प्रसाद घिमिरेले पुजा गराएका थिए । पुजा सकिएपछि शर्माले आफूले क्षणिक आवेश र भावनामा आएर नेपाली जनताले निर्णय गर्न नहुने बताउदै आपसी सद्भाव कायम राखेर मुलुक जोगाउने निर्णय जनताले लिनु पर्ने हालको समयको माग रहेकाले आफू जनता जगाउने उद्देश्यले यो अभियानमा लागि परेको बताए । पुस ९ बाट बर्दियाबाट सुरु गरेको यो अभियान अन्तर्गत आफूले माघ २७ गते नेपालगन्ज,फागुन ७ गते टिकापुर,चैत २७ गते कोहलपुर र हाल वीरगंजमा पुजा अर्चना गरेको र यो अभियानलाई थप निरन्तरता दिने उनले बताए ।

चैत्र १९ वीरगंज, पर्सा
उद्योग मन्त्री अनिलकुमार झाले जेठ १४ भित्रै सङ्घीयतासहितको लोकतान्त्रिक संविधान आउनेमा आफू विश्वस्त रहेको बताउनुभएको छ ।
 रिपोर्टस क्लब पर्साले आज वीरगंजमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री झाले प्रमुख तीनदलबीच शान्ति प्रक्रियाका सम्बन्धमा महत्वपूर्ण सहमति भएकाले त्यसको जगमा उभिएर जेठ १४ भित्रै सङ्घीयतासहितको लोकतान्त्रिक संविधान जारी हुने बताउनुभयो । संघिय सद्भावना पार्टीका अध्यक्षसमेत रहनुभएका मन्त्री झाले सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता र सहभागितामूलक लोकतन्त्र नयाँ संविधानको विशेषता हुने बताउनुभयो । नेपाललाई भौगोलिक आधारमा तीनवटा सघिय वा राज्य बनाउनु उपयुक्त हुने आफ्नो दलको अडान रहेको स्पष्ट पार्नुभयो । मन्त्री झाले २०६९ बैशाख ८, ९ र १० गते बीरगंजमा संघिय सदभावना पार्टीको राष्ट्रिय महाअधिवेशन गराने र महाधिवेशनबाट मधेशी मोर्चाको धारणा बारे स्पष्ट हुने जिकिर समेत गर्नुभयो । उहाले महाधिवेशनको बारेमा जानकारी दिदैं सोको सफलताकालागि सबै तिरबाट आप्mनो पार्टीले सहयोग र सदभावको अपेक्षा गरेको बताउनु भयो । भव्य र स्वार्थपूर्ण वातावरणमा सम्पन्न हुने महाधिवेशनमा मुलुकको विभिन्न भागबाट करिब १५ सय प्रतिनिधी प्रवेक्षकहरुको अन्य देशबाट केहि अतिथिहरुको सहभागिता हुने मन्त्री झाले जानकारी गराउनु भयो । पत्रकार सम्मेलनमा पार्टीका उपाध्यक्ष सुनिल रोहित, महासचिव कौशलेन्द्र मिश्रा, सह महासचिव शिवपटेल लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । 

via Blog this'

event's

strike

strike

Child

Child
भन्सार राजश्व असुलीमा असफल  ।

वीरगंज वैशाखः ११ पर्सा
वीरगंज भन्सार कार्यालयले चालू आर्थिक वर्षको चैत मसान्तसम्मको लक्ष्य पुरा गर्न असफल भएको छ ।चैत मसान्तसम्ममा भन्सार राजश्व असुलीतर्पmको लक्ष्यभन्दा पाँच प्रतिशत न्यून राजश्व असुली भएको हो ।
चैत मसान्तसम्ममा भन्सार राजश्वतर्पm १३ अर्ब ३२ करोड ९३ लाखरुपैयाँ असुलीको लक्ष्य तोकिएकोमा १२ अर्ब ७६ करोड रुपैयाँ मात्र राजश्व असुली भएको भन्सार कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।
राज्यपुर्नसंरचनामा मुस्लिम पहिचान सहितको संघियता माग ।

वीरगंज,वैसाख ११ पर्सा
मुस्लिम समुदायले राज्य पुर्न संरचनामा मुस्लिम पहिचान सहितको संघियताको माग गरेको छ । राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धन पर्साले सोमबार वीरगंजमा आयोजना गरेको पत्रकार सम्मेलनमा आफनो माग अघि सारेको हो । पत्रकार सम्मेलनमा गठबन्धनका जिल्ला अध्यक्ष महम्मद मियांले गठनबन्धनका मागहरु सार्वजनिक गरेका हुन । गठबन्धनका १० सुत्रिय मागहरुमा मुस्लिम समुदायको पृथक पहिचान, सविधान मुस्लिम आयोग, मौलिक हक, राज्य पुनसंरचनामा मुस्लिम पहिचान सहितको संघियता लगायतको मागहरु रहेको छ । त्यसैगरी राज्य पुर्नसंरचनाका दुई विकल्पहरुमा पहिलो भौगोलिक राज्य, स्वायत क्षेत्र र संरक्षित क्षेत्रहरुको प्रस्ताव भएको छ । जस अन्तगर तराईलाई दुई भागमा विभाजन गरेर पूर्वमा मिथिला— भोजपुरा—कोच—मुस्लिम—मधेश र पश्चिममा ल्ुम्बीनी—अवध—मुस्लिम—थारुवान गरी दुईराज्यको नामाकंरण र सिमांकरण गरिर्नुपर्ने माग गरिएको छ ।
राष्ट्रिय अखण्डताका लागि सडकमै पुजा  ।

वीरगंज, बैसाख ११ पर्सा
बर्दिया गुलरिया ६ निवासी ४२ बर्षिय राकेश शर्माले भने राष्ट्रिय अखण्डताका लागि सडकमै पुजा अर्चना गरेका छन् । लोकतन्त्र दिवशको अवसरमा सोमबार शर्माले यस्तो पुजाअर्चना गरेका हुन् ।
स्थानीय घण्टाघर चोकमा साझ ५ बजेबाट उनले वैदिक विधि पूर्वक यस्तो पुर्जा अर्चना सुरु गरेका थिए ।  पुजारी अर्जुन प्रसाद घिमिरेले पुजा गराएका थिए । पुजा सकिएपछि शर्माले आफूले क्षणिक आवेश र भावनामा आएर नेपाली जनताले निर्णय गर्न नहुने बताउदै आपसी सद्भाव कायम राखेर मुलुक जोगाउने निर्णय जनताले लिनु पर्ने हालको समयको माग रहेकाले आफू जनता जगाउने उद्देश्यले यो अभियानमा लागि परेको बताए । पुस ९ बाट बर्दियाबाट सुरु गरेको यो अभियान अन्तर्गत आफूले माघ २७ गते नेपालगन्ज,फागुन ७ गते टिकापुर,चैत २७ गते कोहलपुर र हाल वीरगंजमा पुजा अर्चना गरेको र यो अभियानलाई थप निरन्तरता दिने उनले बताए ।

जेठ १४ भित्रै सङ्घीयतासहितको लोकतान्त्रिक संविधान आउने ।

Cat-5

Cat-6