Ads-728

Ads-728

Cat-2

Cat-3

event's

March 2012

वीरगंज, १९ पर्सा ।  हरि खेतान बहुमुखि क्याम्पस वीरगंजले आफ्नो क्यामपसले आधुनिक गुणस्तरीय शैक्षिक गतिविधि कस्तो छ, भने कुरा शनिबार होटल भिस्वामा आयोजित माईक्रोवियल कन्दामिनेशन च्यालेजस एण्ड कन्सक्वीन्ट इम्पेक्ट अन पब्लिक हेल्थ एण्ड एन्भैरोमेन्ट विषयक वृहत कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

वीरगंज १८ चैत्र
दीप गोविन्द्र स्मृति समाज काठमाण्डौले आज वीरगंजमा एक कार्यक्रमका साहित्यीक तथा पत्रकारिता क्षेत्रमा योगदान पु¥याएका ७ जना सम्मान गरेको छ । जिल्ला बाल कल्या समिति वीरगंजको सभाहलमा आयोजित सम्मान कार्यक्रममा कार्यक्मका प्रमुख अतिथी वरिष्ठ साहित्यकार डा दिपनारायण मिश्राले दीप गोविन्द नामिद पुरस्कार ४ जनालाई, धच गोतामे स्मृति पुरस्कार १ जना, गोपाल गोतामे पुरस्कार १ र सम्मान १ गरी ७ जनालाई सम्मान गर्नुभएको छ । दीप गोविन्द नामिद पुरस्कार नगर १५ हजार सहित दोसल्ला ओढाई प्रमाण पत्र प्रदान गरी सनत रेग्मी, मोहन राज शर्मा, भाउ पन्थी र भुवन ढुंगानालाई सम्मानित गरिएको हो । त्यसैगरी गोपाल गोतामे पुरस्कार पत्रकार चन्द्र किशोर झालाई नगद १० हजार प्रदान गरी दोसल्ला ओढाई प्रमाणपत्र प्रदान गरी स्वर्गिय गोपाल गोतामेकी धर्मपत्नी सुधा गौतमले सम्मान गर्नुभएको थियो । त्यसैगरी धनु गोतामे स्मृति पुरस्कार श्याम प्रसाद शर्मा र डा संगिता वर्मालाई नगर १० हजार प्रदान गरी दोसल्ला ओढाई प्रमाण पत्र प्रदान गरी सम्मान समेत गरिएको थियो । सम्मान कार्यक्रम समाजका अध्यक्ष ध्रुवचन्द्र गौतमको सभापतीत्वमा सम्पन्न भएको थियो । सम्मान कार्यक्रम पश्चात नेपाल प्रज्ञा प्रतिष्ठान र भोजपुरी वाङमय प्रतिष्ठानको संयुक्त आयोजनामा एक दिने अन्तरक्रिया कार्यक्रमको समेत आयोजना गरिएको थियो । भोजपुरी आख्यानको विकास र वर्तमान् अवस्था” तथा “भोजपुरी नेपाली अनुवादः समस्या र समाधान” विषयक अन्तरकृया कार्यक्रममा बक्ताहरुले आ आफनो विचार व्यक्त गरेका थिए । अन्तरक्रिया कार्यक्रम प्रतिष्ठानका पर्सा अध्यक्ष गोपाल अस्कले सभापतीत्व गर्नुभएको थियो भन्ने कार्यक्रम संचालन डा विशम्भर शर्माले गर्नुभएको थियो ।

वीरगंज १७ चैत्र 
वीरगंजमा सम्पन्न भएको जेष्ठ नागरिकको भेलाले समाजसेवी पशुपति विक्रम शाहको अध्यक्षतामा जेष्ठ नागरिक संघ पर्सा तदर्थ समिति गठन भएको छ । जेष्ठ नागरिक संजालका राष्ट्रिय अध्यक्ष डा गोैरी शंकर दासको अध्यक्ष्ँतामा आज वीरगंजको होटल सम्झनामा भएको जेष्ठ नागरिकको भेलाले शाहको अध्यक्षतामा तदर्थ समिति गठन गरिएको हो । नव गठित तदर्थ समितिले चैत्र मसान्त भित्र पूर्णता प्राप्त गरी कार्यसमिति विस्तार गरी जेष्ठ नागरिकहरुको हकअधिकार,सुविधा तथा कल्याणका लागि अन्य सवै उपायहरु अबलम्ब गराउने संघका अध्यक्ष पशुपति विक्रम शाहले बताउनु भयो । संघले जेष्ठ नागरिक सम्बन्धी भएका कानुन व्यवस्था, नीति नियमहरु, उपलब्ध सेवा सुविधाहरु तथा संस्थागत संरचनाहरु अध्ययन, अनुसन्धान र अनुगमन गरी जेष्ठ नागरिकहरुलाई मानव अधिकारका मापदण्ड बमोजिम मर्यादित जिवन यापन गर्ने सम्बन्धी विषयलाई राज्य तथा समाजलाई आवश्यक सहयोग सल्लाह तथा सुझाव उपलब्ध गराउने सचेत गराउने उदेश्य रहेको संघले जनाएको छ । भेलामा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जीवी अधिकारी, संजालका राष्ट्रिय महासचिव छत्र प्रधान, डा रेवत बहादुर खत्री, डा श्याम सुन्दर दास, महिला विकास कार्यालय पर्साका संयोजक उर्वरा लुईटेल, पत्रकार जगदिश शर्मा, समाजसेवी उषा शाह र योगेन्द्र साह लगायतले आ आफनो मन्तव्य व्यक्त गरेका थिए । 

'via Blog this'
Terai.com:

वीरगंज,पर्सा १७ चैत्र
अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्य कर्मी संगठन पर्साको सम्पन्न प्रथम अधिवेशनले कामेश्वर प्रसाद चौरसियाको अध्यक्षतामा २७ सदस्यीय नया कार्यसमिति गठन गरेको छ । जसको उपाध्यक्षदयमा बबन सिंह, रामविनय गुप्ता, सचिव संरोज गिरी र कोषाध्यक्ष देवकान्त मिश्रँ रहनु भएको छ । त्यसैगरी सदस्यहरुमा अमृतभगत कोईरी, सिकेन्द्र जैसवाल, राजकुन्दन साह, आश मोहनी चौधरी, माया साह, ढोलेन्द्र प्रसाद यादव र यमुना प्रसाद चौरसिया लगायतका रहनु भएको छ । यस अघि नारायणी उपक्षेत्रिय अस्पतालको मेडिकल काउन्सीलको भवनमा सम्पन्न अधिवेशनमा प्रमुख अतिथी एकिकृत नेकपा माओवादी भोजपुरा राज्य सेक्रेटरी अंजना विंङखे, पर्सा ईन्चार्ज रामअश्रय राम, संगठनका केन्द्रिय सह संयोजक बामदेव हजरा, भोजपुरा संयोजक नागमणी पटेल, सह संयोजक सुबास गुप्ता, अनेरास्वीयुका केन्द्रिंय सदस्य रामबाबु बैठा, स्वास्थ्यकर्मी संगठनका अशोक जैसवाल, गैर सरकारी स्वास्थ्य संघका केन्द्रिंय सदस्य संजिव यादव लगायतले आ आफनो मन्तव्य व्यक्त गरेका थिए ।

'via Blog this'
Terai.com:

वीरगंज १७ चैत्र 
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा पर्साले आफना नेताहरुलाई सत्ता छोडन आग्रह गरेका छन । मधेशी पत्रकार समाज पर्साले आज वीरगंजमा आयोजना गरेको पत्रकार सम्मेलनमा मोर्चा पर्साका पदाधिकारीहरुले मोर्चा र सरकार विच भएको ४ बुन्दे सहमती सरकारले कार्यान्वयन गर्न ढिलाई गरेको भन्दै सत्ता छोडन आग्रह गरेका हुन । पत्रकार सम्मेलनमा  गणतान्त्रिक पर्साका अध्यक्ष्ँ शशि कपुर मियाले सरकारले मधेशी नेताहरु माथि भ्रष्टचारको मुद्धा लगाई फसाउने सडयन्त्र गरीरहेको आरोप लगाउदै मधेशी जनताले मागेको स्वायत मधेश एक प्रदेशको माग लाई पुरा गराउन मधेशबाट दबाब दिन आवश्यक रहेको बताउनु भएको हो । पत्रकार सम्मेलनमा लोकतान्त्रिक पर्साका जिल्ला अध्यक्ष हरेन्द्र सिंहले शासक वर्ग र न्यायलयले पनि मधेशमाथि विवेदको निति लादेको आरोप समेत लगाउनु भयो । उहाले आफनो मागलाई पुरा गर्ने कुनै लक्षन नदेखिएको भन्दै शासक वर्गले नै मधेशीलाई विथोल्नका लागि दुई भागमा विभाजन गर्न खोजिएको समेत प्रष्ट पार्नुभयो । उहाले आफनो मागलाई पुरा गराउनका लागि मधेशमा दबाब दिनका लागि प्रभावकारी कार्यक्रम ल्याउने चेतावनी समेत दिनु भयो । पत्रकार सम्मेलनमा नेपाल सदभावना पार्टीका केन्द्रिय सदस्य निजामुदिन समानीले मेधशी जनताले उठाएको स्वयम मधेश एक प्रदेश पुरा गराउन मोर्चाका नेताहरु मधेशमा फर्कि दबाब दिन आग्रह समेत गर्नुभयो । पत्रकार सम्मेलनमा तमलोपा नेपालका केन्द्रिय सदस्य मोहन चौधरी, जिल्ला अध्यक्ष्ँ जोगिन्द्र प्रसाद कुर्मी, तमलोपाका केन्द्रिय सदस्य राजेन्द्र राय यादव, जिल्ला अध्यक्ष्ँ गोवद्र्धन मेहता, सदभावना पार्टीका जिल्ला अध्यक्ष विपिन यादव, संघिय सदभावनाका जिल्ला अध्यक्ष पप्पु पटेल लगायतका नेताहरुको सहभागिता रहेको थियो । मोर्चाले भोली काठमाण्डौको टुडिखेलमा आयोजना गर्न लागेको आमसभामा जिल्ला स्तरिय नेताहरु विरोध स्वरुप सहभागि नहुने पत्रकार सम्मेलनमा जानकारी गराएका छन । मोर्चाका केन्द्रिय पदाधिकारीहरुले आफनो मागलाई पुरा गर्न वा सरकार नछाडे भोलीको दिनमा विभिन्न विरोध कार्यक्रम सार्वजनिक गरी विरोध गर्ने चेतावनी समेत दिएका छन । पत्रकार सम्मेलन समाज पर्साका अध्यक्ष संतोष पटेलको सभापतीत्वमा सम्पन्न भएको थियो । 

'via Blog this'
Gmail - Inbox - sahjiyalal@gmail.com:

वीरगंज पर्सा १७ गते 
सशस्त्र प्रहरी सिमा सुरक्षा कार्यालय पर्साले बरामद गरेको ३ सय ४० किलो गाजा आज सार्वजनिक गरेको छ । सिमा सुरक्षा कार्यालय वीरगंजमा पत्रकार सम्मेलनको आयोजना गरी सो गाजा सार्वजनिक गरिएको हो । सशस्त्र प्रहरी बल अलौका सशस्त्र प्रहरी निरिक्षक गोविन्द खातीको नेतृत्वमा खटिएको टोलीले पर्साको सुगौली गाविस वडा नम्बर ८ बाट १७ वटा पोकामा रहेको ३ सय ४० किलो गाजा बरामद गरेको हो । तस्करहरुको समूहले गाजालाई टाउकोमा बोकी भारत तर्फ गईरहेको अवस्थामा गस्तीमा रहेका सशस्त्र प्रहरीको  टोलीलाई देख्नासाथ गाजा फाली फरार भएको सशसत्र प्रहरी उपरिक्षक कृष्णभक्त ब्रहमचार्यले बताउनु भयो । बरामद गरेको गाजालाई जिल्ला प्रहरी कार्यालय पर्साको जिम्मा लगाईएको सशस्त्र प्रहरी उपरिक्षक ब्रहमचार्यले बताउनु भयो । 

'via Blog this'
Gmail - Inbox:

वीरगंज, पर्सा 
चैत्र १६ गते
जिल्ला प्रहरी कार्यालय पर्साले विभिन्न स्थान वाट आज पक्राउ गरेको प्रतिबन्धित लागु औषध सहित जिल्ला प्रहरी कार्यालय परिसरमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । आयोजित पत्रकार सम्मेलनमा प्रहरी चौकि ईनर्वा भन्सार सडकमा भारत रक्सौलबाट लागु औषध लिई आएको अवस्थामा दोलखा जिल्ला झुले गा.वि.स. ७ बस्ने २० वर्षिय सचिन नेपाली, मकवानपुर जिल्ला बौद्ध वडा नं. ९ बस्ने २३ वर्षिय किरण विष्ट र वीरगंज उप–महानगरपालिका वडा नं. १५ बस्ने २३ वर्षिय सगिर अंसारी लाई डाईजिपाम १५० पिस, लुप्रिजेसीक १५० पिस, फनारगन २५ पिस गरी ३२५ पिस लागु औषध पक्राउ गरेको छ । 

To;}ul/ cfh} l;df k|x/L rf}sL 5Ks}of l:yt jf6 bf]ncf lhNnf km:s' jf8 g+= % j:g] !( jlif{o od axfb'/ tfdfË l;Gw'kfNrf]s lhNnf uf=lj=;= u'Daf j8f g+= & a:g] @! jlif{o ls/0f nfdf / tfkn]h'Ë lhNnf uf=lj=;= ;fjf/ftf]k'n j8f g+= # j:g] @# jlif{o wfjf ;]kf{ ;+u nfu' cf}ifw O{Gh]S;g 8fO{hLkfd !)) lk;, g'lkm{g (% lk;, km]gf/ug ** lk; ul/ hDdf @*# lk; ;lxt kqmfp u/]sf] l8=P;=lk= /ljGb| s]=l;= n] hgsf/L u/fpg' ePsf]  5 .

                                          नक्कलि परिक्षार्थि पक्राउ 

त्यसैगरि  दिपा ईङ्गलिस बोर्डिङ्ग स्कुल वीरगंजबाट प्रवेशीका समाववेश भई नर्सिङ्ग उच्च माध्यमिक विधालय वीरगंज १७ वीरगंजमा सिम्वल नं. १३७००७८ (एच) भएका राम काहारको नाममा पर्साको सेढवा गा.वि.स. वडा नं. ३ बस्ने २० वर्षिय रवि चौधरीले लेखा विषयको परीक्षा दिई रहेको अवस्थामा आज पक्राउ गरी ल्याई नक्कली विधार्थीमा कारवाही भईरहेको सो पत्रकार सम्मेलन मार्फत जनकारी गराउनु भएको  छ । 

'via Blog this'
कलैया, बारा

बढी पैसा कमाउनको लागि छोरा विदेश गएको बेला ससुराले आफ्नै बुहारीलाई जबरजस्ती करणी गर्न खोज्दा अस्विकार गरेपश्चात माईती घर बस्न बाध्य भएकी छिन २६ बर्षीया नुरुन नेसा खातुन । दुई छोरा छोरीको आमा खातुनलाई जान जोगाउन धौँ–धौँ भएको बेला ससुराले १० दिन भित्रमै अर्को बुहारी भित्रियाई छोरालाई फेरी विदेश पठाइयो । यता नयाँका लगि जिल्ला प्रशासन तथा जिल्ला प्रहरी कार्यालय बारामा दुई महिना भन्दा वढी धाई सक्दा समेत कुनै किसिमको न्याय पाउन सकेका छैनन् खातुनले महिला हिसाँको घटनालाई न्यूनिकरण गर्न नेपाल प्रहरीले छुटै निकाय गठन गरि वर्षेनि करोडौँ विदेशि डलर सिध्याएकै छ । साथै विभिन्न गैर सरकारि संस्थाले समेत महिला हिसाँको घटनालाई न्यूनिकरण गर्न गाँउ गाउमा विभिन्न कार्यक्रमहरु गर्दै आएका छन् । तर पिडित खातुन प्रति कसैको ध्यान गएको छैन् । 

भारतको मोतिहारि जिल्ला पुर्विचम्पारण रामपुर गाँउमा जन्मेकि नुरुननेसा खातुनको २०६० सालमा बाराको गा.वि.स. विशुनपुर वाड नं. ६ नयाँ टोलमा मोमताज मियाँ संग विवाह भएको थियो । विवाह पश्चात २०६४ सालमा एक छोराका आमा वनेकी थिईन् । घरको आर्थिक अवस्थालाई मजवुत वनाउन श्रीमान पहिलो चोटि विदेश गए पश्चात फेरि तिन वर्ष पछि फर्केर आई ६ महिना नवित्दै कमाउनका लागि साउदि अरब पुगे, त्यसैको मौका छोपेर ससुरा फहिम मियाँ अन्सारीले पटक पटक लोभ देखाई आफुलाई राजि गर्न प्रस्ताव समेत राखेको खातुनले वताईन् तर एक दिन् राति १० वजे ससुरो मेरो आफ्नो कोठामा आई जबरजस्ती करनि गर्न खोज्दा मलाई ज्यान मार्न समेत लगाए । 
खातुन ज्यान जोगाउन जिल्ला प्रशासन कार्यलय बारामा शान्ति सुरक्षाको निवेदन समेत दिईन् र त्यस पश्चात ससुराले छोरालाई विदेशवाट वोलाई उल्टै म माथि आरोप लगाउदै अर्को विवाह गरि मलाई घरवाट नै वेघर वनाए । त्यस पश्चात वहुविवाह र आफ्नो छोरा छोरीलाई उपलब्ध गराउन जिल्ला प्रहरी कार्यलय बारामा बहु विवाह तथा जिवको पार्जनको लागि हक दाविको मुदा माघ २७ दर्ता गराईन् । तर पटक पटक गरि दुई महिना सम्म धाई सक्दाँ समेत न्याँयको लागि कुनै पनि पहल नभएको दुखेसो खातुनल पोखिन्े ।  एक पटक होईन दुई पटक होईन चार पटक सम्म जिल्ला प्रहरी कार्यलय बाराका अधिकृतहरुले ससुरालाई पक्राउ गरि मुदालाई छिनोफानो गर्न आशवासन मात्र दिए । तर आफ्नो छोरिको पालन पोसन र छोरिको हक अधिकारको लागि आफ्नो देश भारतमा भएको भए मुदालाई छिनोफानो गर्न कुनै समस्या नै हुने थिएन् । तर प्रहरी प्रशासनको व्यवहार देखेर अव नेपालमा कुनै किसिमको समबन्ध नै नवनाउने निर्णयमा पुगिन् । पिडित खातुन कि आमा तसलिना खातुनले वताईन् ।
आर्का तिर गा.वि.स. विशनपुरवामा महिला हिसाँको घटनालाई न्यूनिकरण गर्न महिला तथा वालवालिका कार्यलय बारा, गैर सरकारि संस्था तथा समुदायिक महिला केन्द्रको संयुक्त सहयोगमा पारालिगल कार्यक्रम समेत संचालनमा रहेको छ । सोहि कार्यक्रममा प्रशिक्षक दिन पुगेका कानुन व्यवसायि एकरामुल हक अंसारी गाँउलेको सहयोगमा पिडित महिलाको समस्या सामाधान गर्न सहयोग गर्दै वहु विवाह, नागरिकता र विवाह दर्ता तथा छोराछोरीलाई लालन पाषणको व्यवस्था मिलाउनलाई समेत मुदा दर्ता गराईन तर दुई महिना वितिशक्दा समेत प्रहरी प्रशासनको व्यवहार देखेर धेरै आक्रोशित भएको कानुन व्यवसायि एकरामुल हक अंसारीले वताए । अर्का तिर बाराका प्रहरी उपरिक्षक दान सिह वोहराले समग्र बारा जिल्लामा महिला हिसाँको घटनालाई न्यूनिकरण गर्न अलिकति पनि नचुकेको भन्दै यो घटना ससुरा र वुहारि लाई जिल्ला प्रहरी कार्यलय बाराको हाता भित्र चार पटक समझौता गराएको दावि गरे । एका तिर पिडित महिलाले चार पटक समय दिएको भए ता पनि ससुरालाई एक पटक सम्म उपस्थिति गराउन नसकेको आरोप लगाएका छन् भने अर्को तिर प्रहरी प्रमुख बोहराले फर फारक भएको दावि गर्दा निकै हास्यपश्द भएको देखिन्छ  । 

हुन त नेपालका प्रधानमन्त्री डा.वावुराम भट्टराईले गत फागुन २३ गते राजधानिमा भएको एक कार्यक्रममा महिला हिसाँको घटनालाई २४ घण्टा भित्र समवंधित जिल्लाका प्रमुखहरुलाई मुदा फरफार गर्न निर्देशन दिएको भए तापनि बारा जिल्लामा यसको कार्यन्यवन हुन सकेको छौन् । 

Blogger: Terai.com - Create post:

चैत्र १४ बारा
डुमरवाना उच्च माध्यमिक विधालयमा अध्यनरत तिन जना विधार्थिहरुले राष्ट्रिय उच्च माध्यमिक विधालय फतेपुरमा निर्धारित परिक्षा केन्द्रमा अरु परिक्षार्थिहरुको तुलनामा दृष्टिविहिन विधार्थिहरुलाई अतिरिक्त समय संगै सहयोगिको भरमै परिक्षा दिदै आएका हुन् ।

पाठयपुस्तक तथा लेख्ने समाग्रीको अभावमा बाराका दृष्टीविहिन विधार्थीहरुले सहयोगिको भरमा यस वर्षको प्रवेशीका परिक्षा दिईरहेका छन् । कक्षा नौ र दशमा अध्ययन गरिरहेकै वेला देखि आफुहरुलाई शिक्षा मन्त्रालयले पाठ्यपुस्तक संगै व्रे लिपिका सामाग्रिहरु उपलब्द गराउन नसकेकाले सहयोगि कै भरमा दृष्टिविहिन विधार्थिहरु अध्ययन गरेका थिए । 
कक्षा आठ पास गरेको विधार्थिलाई सहयोगि वनाई प्रवेशिका परिक्षाको प्रश्न पत्र उसैले पढेर सुनाए पश्चात आफुले भनेको उत्तर उत्तरपुस्तिकामा सहयोगिले लेख्ने गरेको हुनाले त्यति सन्तुष्टि नभएको दृष्टीविहिन परिक्षार्थि कल्पना ढकालले वताईन् ।

प्रवेशिका परिक्षा निर्देशिका २०६८ ले दृष्टीविहिन विधार्थिहरुको लागि शैक्षिक समाग्री सहित ब्रे लिपिका माध्यमले लेख्ने समाग्री तथा प्रबेशिका परिक्षाको प्रश्न पत्र समेत हुनु पर्ने भए तापनि शिक्षा मन्त्रालयले समयमै उपलब्ध नगराएको हुनाले अक्तिरित्त समय संगै सहयोगि राखेर परिक्षा लिएको केन्द्राअध्यक्ष रामकिशन सुवेद्विले वताउनु भयो । त्यसै त दृष्टीविहिनहरुका लागि यस संसार अंन्धकार नै छ । तथा अफुले आङ्खनो जिवन सजिलै संग गुजारा गर्नको लागि विभिन्न निकायको सहयोगमा अध्ययन गरेको भए तापनि शिक्षा मन्त्रालयले समयमै शैक्षिक समाग्रीको व्यवस्था नगरेको हुनाले झन समस्या जटिल हुदै गएको दृष्टीविहिन विधार्थीहरुको ठमयाई रहेको छ । परिक्षा नियन्त्रण कार्यलयले परिक्षालाई मर्यादित वनाउन कुनै कसर बाकि राखेको छैन् होला तर दृष्टीविहिन विधार्थीहरुको लागि ब्रे लिपिको माध्यमले पढन लेख्न जान्ने भएकाले अरुकै भरमा प्रबेशिका जस्तो महत्वपुर्ण परिक्षा भरैमा भर पर्ने भएकोले झन दुःखदायि भएको देखिन्छ । 

'via Blog this'
Google+:वीरगंज, पर्सा
चैत्र १४ गते
जिल्ला प्रहरी कार्यालय पर्साको प्रारगनभित्र पिडित तथा अनुसन्धानको क्रममा रहेको महिला तथा बालबालिकाहरुको लागि सुविधा सम्पन्न आवास गृहका लागि आज एक समारोह विच शियान्यास गरिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साले उपलब्ध गराएको १५ धुर जग्गामा बालबालिका तथा महिला सेवा केन्द्र वीरगंजले विभिन्न संस्थाको आर्थिक सहयोगमा करिब ३५ लाखको लागतमा ६ कोठे दुईतल्ले निर्माण हुन लागेको भवनको शिलान्यास समाज सेवी कृष्णमोहन क्यालले गर्नुभएको छ । शिलान्यास पश्चात आयोजित एक समारोहका पर्साका प्रमुख जिल्ला अधिकारी शम्भु कोईरालाले गोष्ठी सेमिनारबाट महिला तथा बालबालिकाहरुको उद्धार गर्न नसकिने भएकोले पिडितमा रहेका महिला तथा बालबालिकाहरुलाई संरक्षण गर्न सहयोगिता दाताहरु संग आग्रह गर्नुभयो । कार्यक्रममा पर्साका प्रहरी उपरिक्षक रमेश खरेलले जनसहभागिता र प्रहरीको सहयोगमा निर्माण हुन लागेको आवास गृह नेपालकै नमुनाको रुपमा हुने बताउनु भएको छ । कार्यक्रममा भारतीय दुतावास वीरगंजका महावाणिज्य दुत आशुतोष अग्रवाल, वरिष्ठ प्रहरी उपरिक्षक पंकज श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेको थिए । कार्यक्रमको अध्यक्षता एव कार्यक्रमबारे प्रकाश सस्थाका अध्यक्ष्ँ विश्वकरण जैनले गर्नुभएको थियो भन्ने कार्यक्रमको संचालक वीरगंज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष्ँ गणेश लाठले गर्नुभएको थियो ।

'via Blog this'

event's

strike

strike

Child

साहित्यीक तथा पत्रकारिता क्षेत्रमा योगदान पु¥याएका ७ जना सम्मानित ।

अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्य कर्मी संगठन पर्साको प्रथम अधिवेशन सम्पन्न । ।
Terai.com:

वीरगंज,पर्सा १७ चैत्र
अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्य कर्मी संगठन पर्साको सम्पन्न प्रथम अधिवेशनले कामेश्वर प्रसाद चौरसियाको अध्यक्षतामा २७ सदस्यीय नया कार्यसमिति गठन गरेको छ । जसको उपाध्यक्षदयमा बबन सिंह, रामविनय गुप्ता, सचिव संरोज गिरी र कोषाध्यक्ष देवकान्त मिश्रँ रहनु भएको छ । त्यसैगरी सदस्यहरुमा अमृतभगत कोईरी, सिकेन्द्र जैसवाल, राजकुन्दन साह, आश मोहनी चौधरी, माया साह, ढोलेन्द्र प्रसाद यादव र यमुना प्रसाद चौरसिया लगायतका रहनु भएको छ । यस अघि नारायणी उपक्षेत्रिय अस्पतालको मेडिकल काउन्सीलको भवनमा सम्पन्न अधिवेशनमा प्रमुख अतिथी एकिकृत नेकपा माओवादी भोजपुरा राज्य सेक्रेटरी अंजना विंङखे, पर्सा ईन्चार्ज रामअश्रय राम, संगठनका केन्द्रिय सह संयोजक बामदेव हजरा, भोजपुरा संयोजक नागमणी पटेल, सह संयोजक सुबास गुप्ता, अनेरास्वीयुका केन्द्रिंय सदस्य रामबाबु बैठा, स्वास्थ्यकर्मी संगठनका अशोक जैसवाल, गैर सरकारी स्वास्थ्य संघका केन्द्रिंय सदस्य संजिव यादव लगायतले आ आफनो मन्तव्य व्यक्त गरेका थिए ।

'via Blog this'
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा पर्साले आफना नेताहरुलाई सत्ता छोडन आग्रह  ।
Terai.com:

वीरगंज १७ चैत्र 
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा पर्साले आफना नेताहरुलाई सत्ता छोडन आग्रह गरेका छन । मधेशी पत्रकार समाज पर्साले आज वीरगंजमा आयोजना गरेको पत्रकार सम्मेलनमा मोर्चा पर्साका पदाधिकारीहरुले मोर्चा र सरकार विच भएको ४ बुन्दे सहमती सरकारले कार्यान्वयन गर्न ढिलाई गरेको भन्दै सत्ता छोडन आग्रह गरेका हुन । पत्रकार सम्मेलनमा  गणतान्त्रिक पर्साका अध्यक्ष्ँ शशि कपुर मियाले सरकारले मधेशी नेताहरु माथि भ्रष्टचारको मुद्धा लगाई फसाउने सडयन्त्र गरीरहेको आरोप लगाउदै मधेशी जनताले मागेको स्वायत मधेश एक प्रदेशको माग लाई पुरा गराउन मधेशबाट दबाब दिन आवश्यक रहेको बताउनु भएको हो । पत्रकार सम्मेलनमा लोकतान्त्रिक पर्साका जिल्ला अध्यक्ष हरेन्द्र सिंहले शासक वर्ग र न्यायलयले पनि मधेशमाथि विवेदको निति लादेको आरोप समेत लगाउनु भयो । उहाले आफनो मागलाई पुरा गर्ने कुनै लक्षन नदेखिएको भन्दै शासक वर्गले नै मधेशीलाई विथोल्नका लागि दुई भागमा विभाजन गर्न खोजिएको समेत प्रष्ट पार्नुभयो । उहाले आफनो मागलाई पुरा गराउनका लागि मधेशमा दबाब दिनका लागि प्रभावकारी कार्यक्रम ल्याउने चेतावनी समेत दिनु भयो । पत्रकार सम्मेलनमा नेपाल सदभावना पार्टीका केन्द्रिय सदस्य निजामुदिन समानीले मेधशी जनताले उठाएको स्वयम मधेश एक प्रदेश पुरा गराउन मोर्चाका नेताहरु मधेशमा फर्कि दबाब दिन आग्रह समेत गर्नुभयो । पत्रकार सम्मेलनमा तमलोपा नेपालका केन्द्रिय सदस्य मोहन चौधरी, जिल्ला अध्यक्ष्ँ जोगिन्द्र प्रसाद कुर्मी, तमलोपाका केन्द्रिय सदस्य राजेन्द्र राय यादव, जिल्ला अध्यक्ष्ँ गोवद्र्धन मेहता, सदभावना पार्टीका जिल्ला अध्यक्ष विपिन यादव, संघिय सदभावनाका जिल्ला अध्यक्ष पप्पु पटेल लगायतका नेताहरुको सहभागिता रहेको थियो । मोर्चाले भोली काठमाण्डौको टुडिखेलमा आयोजना गर्न लागेको आमसभामा जिल्ला स्तरिय नेताहरु विरोध स्वरुप सहभागि नहुने पत्रकार सम्मेलनमा जानकारी गराएका छन । मोर्चाका केन्द्रिय पदाधिकारीहरुले आफनो मागलाई पुरा गर्न वा सरकार नछाडे भोलीको दिनमा विभिन्न विरोध कार्यक्रम सार्वजनिक गरी विरोध गर्ने चेतावनी समेत दिएका छन । पत्रकार सम्मेलन समाज पर्साका अध्यक्ष संतोष पटेलको सभापतीत्वमा सम्पन्न भएको थियो । 

'via Blog this'
३ सय ४० किलो गाजा बरामद  ।
Gmail - Inbox - sahjiyalal@gmail.com:

वीरगंज पर्सा १७ गते 
सशस्त्र प्रहरी सिमा सुरक्षा कार्यालय पर्साले बरामद गरेको ३ सय ४० किलो गाजा आज सार्वजनिक गरेको छ । सिमा सुरक्षा कार्यालय वीरगंजमा पत्रकार सम्मेलनको आयोजना गरी सो गाजा सार्वजनिक गरिएको हो । सशस्त्र प्रहरी बल अलौका सशस्त्र प्रहरी निरिक्षक गोविन्द खातीको नेतृत्वमा खटिएको टोलीले पर्साको सुगौली गाविस वडा नम्बर ८ बाट १७ वटा पोकामा रहेको ३ सय ४० किलो गाजा बरामद गरेको हो । तस्करहरुको समूहले गाजालाई टाउकोमा बोकी भारत तर्फ गईरहेको अवस्थामा गस्तीमा रहेका सशस्त्र प्रहरीको  टोलीलाई देख्नासाथ गाजा फाली फरार भएको सशसत्र प्रहरी उपरिक्षक कृष्णभक्त ब्रहमचार्यले बताउनु भयो । बरामद गरेको गाजालाई जिल्ला प्रहरी कार्यालय पर्साको जिम्मा लगाईएको सशस्त्र प्रहरी उपरिक्षक ब्रहमचार्यले बताउनु भयो । 

'via Blog this'
जिल्ला प्रहरी कार्यालय पर्साले विभिन्न स्थान वाट प्रतिबन्धित लागु औषध सहित पक्राउ गरेको छ ।
Gmail - Inbox:

वीरगंज, पर्सा 
चैत्र १६ गते
जिल्ला प्रहरी कार्यालय पर्साले विभिन्न स्थान वाट आज पक्राउ गरेको प्रतिबन्धित लागु औषध सहित जिल्ला प्रहरी कार्यालय परिसरमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । आयोजित पत्रकार सम्मेलनमा प्रहरी चौकि ईनर्वा भन्सार सडकमा भारत रक्सौलबाट लागु औषध लिई आएको अवस्थामा दोलखा जिल्ला झुले गा.वि.स. ७ बस्ने २० वर्षिय सचिन नेपाली, मकवानपुर जिल्ला बौद्ध वडा नं. ९ बस्ने २३ वर्षिय किरण विष्ट र वीरगंज उप–महानगरपालिका वडा नं. १५ बस्ने २३ वर्षिय सगिर अंसारी लाई डाईजिपाम १५० पिस, लुप्रिजेसीक १५० पिस, फनारगन २५ पिस गरी ३२५ पिस लागु औषध पक्राउ गरेको छ । 

To;}ul/ cfh} l;df k|x/L rf}sL 5Ks}of l:yt jf6 bf]ncf lhNnf km:s' jf8 g+= % j:g] !( jlif{o od axfb'/ tfdfË l;Gw'kfNrf]s lhNnf uf=lj=;= u'Daf j8f g+= & a:g] @! jlif{o ls/0f nfdf / tfkn]h'Ë lhNnf uf=lj=;= ;fjf/ftf]k'n j8f g+= # j:g] @# jlif{o wfjf ;]kf{ ;+u nfu' cf}ifw O{Gh]S;g 8fO{hLkfd !)) lk;, g'lkm{g (% lk;, km]gf/ug ** lk; ul/ hDdf @*# lk; ;lxt kqmfp u/]sf] l8=P;=lk= /ljGb| s]=l;= n] hgsf/L u/fpg' ePsf]  5 .

                                          नक्कलि परिक्षार्थि पक्राउ 

त्यसैगरि  दिपा ईङ्गलिस बोर्डिङ्ग स्कुल वीरगंजबाट प्रवेशीका समाववेश भई नर्सिङ्ग उच्च माध्यमिक विधालय वीरगंज १७ वीरगंजमा सिम्वल नं. १३७००७८ (एच) भएका राम काहारको नाममा पर्साको सेढवा गा.वि.स. वडा नं. ३ बस्ने २० वर्षिय रवि चौधरीले लेखा विषयको परीक्षा दिई रहेको अवस्थामा आज पक्राउ गरी ल्याई नक्कली विधार्थीमा कारवाही भईरहेको सो पत्रकार सम्मेलन मार्फत जनकारी गराउनु भएको  छ । 

'via Blog this'
बारामा महिला हिसाँको घटनामा बृद्धि सम्वन्धित निकाय मौन ।
कलैया, बारा

बढी पैसा कमाउनको लागि छोरा विदेश गएको बेला ससुराले आफ्नै बुहारीलाई जबरजस्ती करणी गर्न खोज्दा अस्विकार गरेपश्चात माईती घर बस्न बाध्य भएकी छिन २६ बर्षीया नुरुन नेसा खातुन । दुई छोरा छोरीको आमा खातुनलाई जान जोगाउन धौँ–धौँ भएको बेला ससुराले १० दिन भित्रमै अर्को बुहारी भित्रियाई छोरालाई फेरी विदेश पठाइयो । यता नयाँका लगि जिल्ला प्रशासन तथा जिल्ला प्रहरी कार्यालय बारामा दुई महिना भन्दा वढी धाई सक्दा समेत कुनै किसिमको न्याय पाउन सकेका छैनन् खातुनले महिला हिसाँको घटनालाई न्यूनिकरण गर्न नेपाल प्रहरीले छुटै निकाय गठन गरि वर्षेनि करोडौँ विदेशि डलर सिध्याएकै छ । साथै विभिन्न गैर सरकारि संस्थाले समेत महिला हिसाँको घटनालाई न्यूनिकरण गर्न गाँउ गाउमा विभिन्न कार्यक्रमहरु गर्दै आएका छन् । तर पिडित खातुन प्रति कसैको ध्यान गएको छैन् । 

भारतको मोतिहारि जिल्ला पुर्विचम्पारण रामपुर गाँउमा जन्मेकि नुरुननेसा खातुनको २०६० सालमा बाराको गा.वि.स. विशुनपुर वाड नं. ६ नयाँ टोलमा मोमताज मियाँ संग विवाह भएको थियो । विवाह पश्चात २०६४ सालमा एक छोराका आमा वनेकी थिईन् । घरको आर्थिक अवस्थालाई मजवुत वनाउन श्रीमान पहिलो चोटि विदेश गए पश्चात फेरि तिन वर्ष पछि फर्केर आई ६ महिना नवित्दै कमाउनका लागि साउदि अरब पुगे, त्यसैको मौका छोपेर ससुरा फहिम मियाँ अन्सारीले पटक पटक लोभ देखाई आफुलाई राजि गर्न प्रस्ताव समेत राखेको खातुनले वताईन् तर एक दिन् राति १० वजे ससुरो मेरो आफ्नो कोठामा आई जबरजस्ती करनि गर्न खोज्दा मलाई ज्यान मार्न समेत लगाए । 
खातुन ज्यान जोगाउन जिल्ला प्रशासन कार्यलय बारामा शान्ति सुरक्षाको निवेदन समेत दिईन् र त्यस पश्चात ससुराले छोरालाई विदेशवाट वोलाई उल्टै म माथि आरोप लगाउदै अर्को विवाह गरि मलाई घरवाट नै वेघर वनाए । त्यस पश्चात वहुविवाह र आफ्नो छोरा छोरीलाई उपलब्ध गराउन जिल्ला प्रहरी कार्यलय बारामा बहु विवाह तथा जिवको पार्जनको लागि हक दाविको मुदा माघ २७ दर्ता गराईन् । तर पटक पटक गरि दुई महिना सम्म धाई सक्दाँ समेत न्याँयको लागि कुनै पनि पहल नभएको दुखेसो खातुनल पोखिन्े ।  एक पटक होईन दुई पटक होईन चार पटक सम्म जिल्ला प्रहरी कार्यलय बाराका अधिकृतहरुले ससुरालाई पक्राउ गरि मुदालाई छिनोफानो गर्न आशवासन मात्र दिए । तर आफ्नो छोरिको पालन पोसन र छोरिको हक अधिकारको लागि आफ्नो देश भारतमा भएको भए मुदालाई छिनोफानो गर्न कुनै समस्या नै हुने थिएन् । तर प्रहरी प्रशासनको व्यवहार देखेर अव नेपालमा कुनै किसिमको समबन्ध नै नवनाउने निर्णयमा पुगिन् । पिडित खातुन कि आमा तसलिना खातुनले वताईन् ।
आर्का तिर गा.वि.स. विशनपुरवामा महिला हिसाँको घटनालाई न्यूनिकरण गर्न महिला तथा वालवालिका कार्यलय बारा, गैर सरकारि संस्था तथा समुदायिक महिला केन्द्रको संयुक्त सहयोगमा पारालिगल कार्यक्रम समेत संचालनमा रहेको छ । सोहि कार्यक्रममा प्रशिक्षक दिन पुगेका कानुन व्यवसायि एकरामुल हक अंसारी गाँउलेको सहयोगमा पिडित महिलाको समस्या सामाधान गर्न सहयोग गर्दै वहु विवाह, नागरिकता र विवाह दर्ता तथा छोराछोरीलाई लालन पाषणको व्यवस्था मिलाउनलाई समेत मुदा दर्ता गराईन तर दुई महिना वितिशक्दा समेत प्रहरी प्रशासनको व्यवहार देखेर धेरै आक्रोशित भएको कानुन व्यवसायि एकरामुल हक अंसारीले वताए । अर्का तिर बाराका प्रहरी उपरिक्षक दान सिह वोहराले समग्र बारा जिल्लामा महिला हिसाँको घटनालाई न्यूनिकरण गर्न अलिकति पनि नचुकेको भन्दै यो घटना ससुरा र वुहारि लाई जिल्ला प्रहरी कार्यलय बाराको हाता भित्र चार पटक समझौता गराएको दावि गरे । एका तिर पिडित महिलाले चार पटक समय दिएको भए ता पनि ससुरालाई एक पटक सम्म उपस्थिति गराउन नसकेको आरोप लगाएका छन् भने अर्को तिर प्रहरी प्रमुख बोहराले फर फारक भएको दावि गर्दा निकै हास्यपश्द भएको देखिन्छ  । 

हुन त नेपालका प्रधानमन्त्री डा.वावुराम भट्टराईले गत फागुन २३ गते राजधानिमा भएको एक कार्यक्रममा महिला हिसाँको घटनालाई २४ घण्टा भित्र समवंधित जिल्लाका प्रमुखहरुलाई मुदा फरफार गर्न निर्देशन दिएको भए तापनि बारा जिल्लामा यसको कार्यन्यवन हुन सकेको छौन् । 

अरुको भरमा प्रबेशिका परिक्षा दिदै दृष्टविहिन विधार्थीहरु ।
Blogger: Terai.com - Create post:

चैत्र १४ बारा
डुमरवाना उच्च माध्यमिक विधालयमा अध्यनरत तिन जना विधार्थिहरुले राष्ट्रिय उच्च माध्यमिक विधालय फतेपुरमा निर्धारित परिक्षा केन्द्रमा अरु परिक्षार्थिहरुको तुलनामा दृष्टिविहिन विधार्थिहरुलाई अतिरिक्त समय संगै सहयोगिको भरमै परिक्षा दिदै आएका हुन् ।

पाठयपुस्तक तथा लेख्ने समाग्रीको अभावमा बाराका दृष्टीविहिन विधार्थीहरुले सहयोगिको भरमा यस वर्षको प्रवेशीका परिक्षा दिईरहेका छन् । कक्षा नौ र दशमा अध्ययन गरिरहेकै वेला देखि आफुहरुलाई शिक्षा मन्त्रालयले पाठ्यपुस्तक संगै व्रे लिपिका सामाग्रिहरु उपलब्द गराउन नसकेकाले सहयोगि कै भरमा दृष्टिविहिन विधार्थिहरु अध्ययन गरेका थिए । 
कक्षा आठ पास गरेको विधार्थिलाई सहयोगि वनाई प्रवेशिका परिक्षाको प्रश्न पत्र उसैले पढेर सुनाए पश्चात आफुले भनेको उत्तर उत्तरपुस्तिकामा सहयोगिले लेख्ने गरेको हुनाले त्यति सन्तुष्टि नभएको दृष्टीविहिन परिक्षार्थि कल्पना ढकालले वताईन् ।

प्रवेशिका परिक्षा निर्देशिका २०६८ ले दृष्टीविहिन विधार्थिहरुको लागि शैक्षिक समाग्री सहित ब्रे लिपिका माध्यमले लेख्ने समाग्री तथा प्रबेशिका परिक्षाको प्रश्न पत्र समेत हुनु पर्ने भए तापनि शिक्षा मन्त्रालयले समयमै उपलब्ध नगराएको हुनाले अक्तिरित्त समय संगै सहयोगि राखेर परिक्षा लिएको केन्द्राअध्यक्ष रामकिशन सुवेद्विले वताउनु भयो । त्यसै त दृष्टीविहिनहरुका लागि यस संसार अंन्धकार नै छ । तथा अफुले आङ्खनो जिवन सजिलै संग गुजारा गर्नको लागि विभिन्न निकायको सहयोगमा अध्ययन गरेको भए तापनि शिक्षा मन्त्रालयले समयमै शैक्षिक समाग्रीको व्यवस्था नगरेको हुनाले झन समस्या जटिल हुदै गएको दृष्टीविहिन विधार्थीहरुको ठमयाई रहेको छ । परिक्षा नियन्त्रण कार्यलयले परिक्षालाई मर्यादित वनाउन कुनै कसर बाकि राखेको छैन् होला तर दृष्टीविहिन विधार्थीहरुको लागि ब्रे लिपिको माध्यमले पढन लेख्न जान्ने भएकाले अरुकै भरमा प्रबेशिका जस्तो महत्वपुर्ण परिक्षा भरैमा भर पर्ने भएकोले झन दुःखदायि भएको देखिन्छ । 

'via Blog this'
Google+ Silnayas News

Cat-5

Cat-6